back
CTIZAN AD

भारतमा कोरोना भाइरसको संक्रमणबाट करिब १ लाखको मृत्यु

वि.सं.२०७७ असोज १६ शुक्रवार

579 

shares

असोज १६, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख पुग्न लागेको छ । बिहिबार भारतमा कोरोना संक्रमणबाट १ हजार ९६ जनाको मृत्यु पछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या ९९ हजार ८ सय ४ पुगेको हो।

त्यसैगरी बिहिबार नैँ भारतमा ८१ हजार ६ सय ९३ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन ।  यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ६३ लाख ९१ हजार ९ सय ६० पुगेको छ ।

भारतमा अहिले पनि ९ लाख ४३ हजार ५ सय ३ जना संक्रमित अवस्थामै रहेको छन भने ५३ लाख ४८ हजार ६ सय ५३ जनाको कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।

विश्वभरमा भने कोरोना भाइरसबाट संक्रमित संख्या ३ करोड ४४ लाख ७६ हजार ३ सय २३ पुगेको छ भने १० लाख २७ हजार ६ सय ३१ जनाको मृत्यु भएको छ

वि.सं.२०७७ असोज १६ शुक्रवार ०९:२४ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...