back
CTIZAN AD

कोलकत्तालाई पराजित गदैँ दिल्ली शिर्ष स्थानमा

वि.सं.२०७७ असोज १८ आइतवार

765 

shares

१८ असोज, काठमाडौँ । सन्दिप आवद्ध टिम दिल्ली क्यापिटल्सले हिजो भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गदैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो । दिल्लीका कप्तान श्रेयस अय्यरले सर्वाधिक ८८ रन बनाएका थिए भने ओपनर पृथ्वी शहले ४१ बलमा ६६ रनको विस्फोटक पारी खेलेका थिए । बलिङ्ग तर्फ कोलकत्ताका लागि आन्द्रे रसलले सर्वाधिक २ विकेट लिएका थिए ।

२२९ रनको विशाल लक्ष्य पछाएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि नितीश राणाले सर्वाधिक ५८ रन बनाएका थिए । त्यसैगरि बिलिङ्गमा दिल्लीका लागि एनरिच नोत्र्जे सर्वाधिक २ विकेट निकालेका थिए ।

जितसँगै दिल्ली ४ खेलबाट ६ अकं जोड्दैँ अकं तालिकाको शिर्ष सथानमा पुगेको छ । त्यसैगरि हिजो दिउँसो भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले राजिस्थान रोयल्सलाई ८ विकेटले पराजित थियो । बेङ्गलोरले पनि ४ खेलबाट ६ अकं जाेड्दैँ अकं तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

वि.सं.२०७७ असोज १८ आइतवार ०९:५० मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...