back
CTIZAN AD

योन्जनको संयोजकत्वमा फिफ्ना अमेरिकाको सांस्कृतिक विभाग गठन

वि.सं.२०७७ असोज १८ आइतवार

774 

shares

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) ले साँस्कृतिक विभाग गठन गरेको छ ।  अक्टुबर ३ मा फिप्नाको कार्यलयमा बसेको नेपाली अमेरीकन कलाकारहरूको विशेष भेलाद्वारा फिप्ना सांस्कृतिक विभाग गठन गरिएको हो ।

फिप्नाका अध्यक्ष लोक चेम्जोङको अध्यक्षतमा बसेको बैठकमा सल्लाहकार लिला सिंगक र डण्डु शेर्पाद्वारा विशेष सम्बोधन भएको थियो ।
नेपाली आदिवासी कलाकारहरूहरूलाई संगठित गर्दै नेपाली कला संस्कृतिको संरक्षण संम्बर्धन तथा प्रवर्धन गर्ने उद्धेश्यले संगठनको आवश्यक रहेकोले गठन गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए ।

महासचिव नरेन्द्र थापाको संचालन रहेको उक्त कार्यक्रमले फिप्नाको उपाध्यक्ष तथा तामाङ सोसाइटी अफ अमेरीकाकी अध्यक्ष गोमा योन्जनको संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना ) सांस्कृतिक विभाग गठन गरेको हो ।

संगठनको सहसंयोजकमा फरा डेण्डी शेर्पा, सहसंयोजकमा जित गुरूङ र प्रेम राई, सदस्य सचिवमा सुमन थाम्सुहाङ र सदस्यहरुमा देण्डी शेर्पा फिन्जो शेर्पा, एन्सर्ज गुरूङ,राजेन्द्र राई,चाँदनी लामा, सेन्थुन लामा, गणेश राई, रिंन्जी डोमा, रमेश सुनुवार, लाजिमा सुब्बा, टेकमिलन पुन र येसी ल्हमो, दावा शेर्पा रहेका छन् ।

 

वि.सं.२०७७ असोज १८ आइतवार ०९:२५ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...