back
CTIZAN AD

एनआईसीका ग्राहकलाई सुजुकीकाे सवारी खरिदमा छुट

वि.सं.२०७७ असोज १८ आइतवार

1.1K 

shares

काठमाडौं । एनआईसी एशिया बैंक र भीजी अटोमोवाइल्स प्रालिबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भीजी अटोमोवाइल्स लिमिटेडबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार रुपैयाँ  नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी कुल  १५ हजार रुपैयाँ छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजना २०७७ साल ५ मंसिरसम्म लागू हुनेछ । सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र भीजी अटोमोवाइल्सका तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईल हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात् ग्राहकको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता मिल्ने बैंकले विश्वास लिएको छ । बैंकका ग्राहकले क्रेडिट कार्ड लिनका लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न आकर्षक योजनाहरू सञ्चालन गर्दै आएको छ ।

वि.सं.२०७७ असोज १८ आइतवार १७:१२ मा प्रकाशित

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...