back
CTIZAN AD

पंजाबको लगातार तेस्रो हार, चेन्नाई १० विकेटले विजयी

वि.सं.२०७७ असोज १९ सोमवार

657 

shares

१९ असोज, काठमाडौँ । किंग्स इलेवन पंजाबले आईपिएलमा लगातार तेस्रो हारको सामना गरेको छ । हिजो राति भएको खेलमा चेन्नाईले पंजाबलाई १० विकेटले पराजित गदौँ आफ्नो दोस्रो जित निकालेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको पंजाबले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । पंजाबका लागि कप्तान केएल राहुलले सर्वाधिक ६३ रन बनाएका थिए भने चेन्नाईका लागि बलिङ्गमा शादुर्ल ठाकुरले सर्वाधिक सर्वाधिक २ विकेट लिन सफल भएका थिए । ।

पंजाबले दिएको १७५ रनको लक्ष्य चेन्नाईले १७.४ ओभरमा पुरा गर्यो । चेन्नाईका दुबै ओपनर शेन वाट्सन र फाफ डुप्लेसिस नटआउट रहेका थिए । शेन वाट्सनले ५३ बल खेल्दैँ ८३ रन बनाएका थिए भने फाफ डुप्लेसिसले पनि ५३ बल खेल्दैँ ८७ रन बनाएका थिए ।

जितसँगै चेन्नाईले ५ खेलबाट ४ अकं जोड्दैँ अंक तालिकाको छैठौँ स्थानमा उक्लेको छ भने पंजाब २ अकं सहित आठौँ स्थानमा पुगेको छ ।

वि.सं.२०७७ असोज १९ सोमवार ०९:२३ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...