back
CTIZAN AD

अफगानिस्तानका ब्याट्सम्यान नजिब तारकाईको उपचारका क्रममा निधन

वि.सं.२०७७ असोज २० मंगलवार

1K 

shares

२० असोज, काठमाडौँ । अफगानिस्थतान राष्ट्रिय टिममा ब्याट्सम्यान नजिब तारकाईको आज बिहान अस्पतालमा निधन भएको छ । २९ वर्षीय नजिबलाई शुक्रबार बाटो काट्दा गाडीले ठक्कर दिएको थियो ।

त्यस दुर्घटनामा परि गम्भिर घाइते भएका नजिबको उपचारका क्रममा मंगलबार विहान निधन भएको हो ।

नजिबले अफगानिस्तानका लागि १ एकदिवसीय र १२ टि-२० खेलेको थिए जसमा उनले २६३ रन बनाएका थिए ।

उनेको निधन प्रति अफगानिस्तान क्रिकेट र्बोडले शोक प्रकट गरेको छ ।

वि.सं.२०७७ असोज २० मंगलवार १०:१९ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...