back
CTIZAN AD

टि-२० क्रिकेटमा ९ हजार रन पुरा गर्ने सातौँ खेलाडी बने विराट कोहली

वि.सं.२०७७ असोज २० मंगलवार

654 

shares

२० असोज, काठमाडौँ । भारतीय क्रिकेट टिम र रोयल च्यालेन्सर्ज बेङ्गलोरका कप्तान विराट कोहलीले टि-२० क्रिकेटमा ९ हजार रन पुरा गरेका छन । हिजो दिल्ली क्यापिट्ल्स विरुद्ध भएको खेलमा उनले यो उपलब्धी हासिल गरेको छ ।

टि-२० क्रिकेटमा ९ हजार रन बनाउने उनी पहिलो भारतीय खेलाडी र विश्वभरमा सातौँ खेलाडी बनेका छन । विराट कोहलीले टि-२० क्रिकेटमा २८६ खेल खेल्दैँ ९०३० रन बनाएका छन। यस अघि टि-२० क्रिकेटमा ६ खेलाडीहरुले मात्र ९ हजार भन्दा बढि रन बनाएका थिए ।

विराट कोहली भन्दा अगाडी रहेको खेलाडीहरु क्रिस गेल, काइरन पोलार्ड, शोएब मलिक, बे्न्डन म्याकुलम, डेविड वार्नर र एराण फिंच हुन । क्रिस गेलले (१३२९६ रन), काइरन पोलार्डले (१०३७० रन), शोएब मलिकले (९९२६ रन), बे्न्डन म्याकुलमले (९९२२ रन), डेविड वार्नरले (९४५१) र एरण फिंचले (९१४८ रन) बनाएका छन ।

वि.सं.२०७७ असोज २० मंगलवार १५:०५ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...