back
CTIZAN AD

हाँस्य कलाकार हरिवंशलाई कोरोना संक्रमण

वि.सं.२०७७ असोज २० मंगलवार

939 

shares

काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ । सोमबार गरिएको कोरोना परिक्षणमा आचार्य र उनकी श्रीमतिको रिपोर्ट पोजेटिभ देखिएको हो ।

आचार्यले जनाएअनुसार उनमा सामान्य लक्षण पनि देखिएको छ । आचार्यले स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

आचार्यले आफुँलाई कोरोना लागेको विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले आफुँसँग सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर तत्काल परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि…

Posted by Hari Bansha Acharya on Tuesday, October 6, 2020

वि.सं.२०७७ असोज २० मंगलवार १७:३२ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...