back
CTIZAN AD

आईपिएलमा आज चेन्नाई र कोलकत्ता भिड्दैँ, यस्तो हुनसक्छ प्लेइङ्ग इलेवन

वि.सं.२०७७ असोज २१ बुधवार

717 

shares

२१ असोज, काठमाडौँ । आईपिएलमा आज चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स भिड्न गईरहेका छन । चेन्नाई सुपर किंग्सको यो छैठौँ खेल हुनेछ भने कोलकत्ता नाईट राइडर्सको यो पाँचौँ खेल हुनेछ ।

चेन्नाईले यस आईपिएलमा ५ खेल खेल्दाँ २ मा जित निकालेको छ भने ३ खेलमा हारको सामना गरेको छ । त्यसैगरि कोलकत्ताले ४ खेल खेल्दाँ २ मा जित र २ मा हारको सामना गरेको छ । आजको खेल जित्ने टिमले अकं तालिकामा तेस्रो स्थान हासिल गर्ने छ ।

खेल नेपाली समय अनुसार ७ ४५ बाट सुरु हुनेछ ।

चेन्नाईको सम्भावित प्लेइङ्ग इलेवन :

शेन वाटसन, फाफ डुप्लेसिस, अंबती रायुडु, महेन्द्र सिंह धोनी, श्याम करण, रविन्द्र जडेजा, केदार जाधव, दिपक चाहर, पियुष चावला, डुवेन ब्राबो, शादुर्ल ठाकुर ।

कोलकत्ताको सम्भावित प्लेइङ्ग इलेवन :

सुनिल नारायण, शुभनम गिल, नीतीश राणा, इयोन र्मोगन, आन्द्रे रसल, दिनेश कार्तिक, प्याट कमिन्स, कुलदिप यादव, कमलेश नगरकोटी, शिवम मावी, वरुण चक्रवर्ती ।

वि.सं.२०७७ असोज २१ बुधवार १५:४५ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...