back

दश हाइकु

वि.सं.२०७७ असोज २४ शनिवार

501 

shares

१.
चिया बगान
हराभरा प्रकृति
प्रफुल्ल मन ।
२.
जीवन बोध
सुखदुःख कहानी
खोलाको गीत ।
३.
आकाश र धर्ती
मातापिताको साथ
अपूर्व खुशी ।
४.
मृदु मिलन
हो ! परागसेचन
जैविक सत्य ।
५.
हिउँदे जाडो
गरीबको झोपडी
शीतको तन्ना ।
६.
पवित्र मन
फूलको हो बगैंचा
ईश्वर स्पर्श ।
७.
शान्तिको खोज
सागरको सुनामी
हृदयगृह ।
८.
नारी पुरुष
सृष्टिका संवाहक
ढुङ्गा र माटो ।
९.
गहको आँसु
हृदयको झरना
पीडा या खुशी ।
१०.
आत्मिय प्रेम
जूनको हो उजेली
मनको ज्योति ।

वि.सं.२०७७ असोज २४ शनिवार १०:०७ मा प्रकाशित

Himalayan Life AD
लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ । उ आफैमा...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ १. पाइन्न कहिल्यै देखेको मेटेर...

मुक्तक

मुक्तक

इन्दिरा रेग्मी,नुवाकोट, अमारे १. सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ...

नवरात्र सुसेली

नवरात्र सुसेली

दुर्गा अधिकारी भमरकोटे,हाल–कपन १. घटस्थापना नवदुर्गा भवानी प्रतिष्ठापना । २....

कविता : मूलबाटो भुलेको

कविता : मूलबाटो भुलेको

राम शरण न्यौपाने, भक्तपुर पर्दा लागी कन ह्रृदयमा नेत्रमा धूल...

गजल

गजल

हृषीकेश बराल पोखरा –२६ कास्की फालियो सत्ता थियो दुर्भावना ल्याइयो...