२३ असोज, काठमाडौं । वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीे महान चाडहरु बडा दशैँतथातिहारको शुभअवसरमा ‘दशैँ र तिहारको अफर’एसएमएसक्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर उत्पादनको आईएमईआईरसीएमईआईरडीसीकोड एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्ने छन् ।
‘वैश्विक कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाडहरु बडा दशैँ र तिहार, आदरर्णीय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथहामीले ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, फोनका लागि स् ओपो ≤स्पेस≥ आईएमईआई र आईओटी उपकरणका लागि स् ओपो ≤स्पेस≥ सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमाएसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा ५ जना भाग्यशाली विजेताको छनोट गरिनेछ ।
छनोटमा परेका मध्यपहिलो दूई चरण ९अक्टोबर ८ देखि २२० सम्मप्रथम पुरस्कार विजेताले ओपो एफ १७ प्रो, द्वितिय पुरस्कार विजेताले ४१ एमएमओपो वाच, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक९एक थानजित्नेछन् ।
त्यसैगरी दास्रो चरण ९ नोवेम्बर ७ देखि १४० सम्मअथवा तेस्रो लक्कि ड्र मार्फतप्रथम पुरस्कार विजेताले ओपो एफ१७प्रो, द्वितिय पुरस्कार विजेताले ओपो एफ१७, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक९एक थानजित्नेछन् । विजेताहरुको घोषणा क्रमशः अक्टोबर १७, २३ र नोवेम्बर १५का दिन ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।
क्याम्पेन अवधिभर, लक्कि ड्रमाविजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतःअर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । अक्टोबर ८ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना नोवेम्बर १४, २०२० सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।
वि.सं.२०७७ असोज २४ शनिवार १७:२३ मा प्रकाशित






























