back
CTIZAN AD

आज चेन्नाई र हैदरावाद भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ असोज २७ मंगलवार

768 

shares

२७ असोज, काठमाडौँ । आईपिएलमा आज चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्न गईरहेका छन । यी दुई टिम यस अघि भएको खेलमा हैदरावादले चेन्नाईलाई ७ रनले पराजित गरेको थियो ।

अकं तालिकामा चेन्नाई ४ अकं सहित छैठौँ स्थानमा रहेको छ भने हैदरावाद ६ अकं सहित पाँचौँ स्थानमा रहेका छ ।

खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

चेन्नाईको सम्भावित प्लेइङ्ग इलेवन:
शेन वाटसन, एन जगदिसन, फाफ डुप्लेसिस, अंबती रायुडु, महेन्द्र सिंह धोनी, श्याम करण, रविन्द्र जडेजा, दिपक चाहर, पियुष चावला, डुवेन ब्राबो, शादुर्ल ठाकुर ।

हैदरावादको सम्भावित प्लेइङ्ग इलेवन:
डेविड वार्नर, जोनी बेयस्टो, मनिष पाण्डे, केन विलियमसन, विराट सिंह, विजय शंकर, अब्दुल समद, रासिद शान, सन्दिप शर्मा, खलील अहमद, टि नटराजन ।

वि.सं.२०७७ असोज २७ मंगलवार १६:१० मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...