back
CTIZAN AD

युगाण्डामा मृत्यु भएका सेनकी छोरीलाई एनआरएनए युगाण्डाबाट २ लाख बढी आर्थिक सहयोग

वि.सं.२०७७ असोज २८ बुधवार

1.8K 

shares

२८ असोज, युगाण्डा । गैरआवासीय नेपाली संघ युगाण्डाको समन्वयमा युगाण्डामा ज्यान गुमाएका पर्वतका यजेन्द्र प्रताप सेनका छोरीलाई त्यहाँ कार्यरत मनकारी नेपालीहरुले आर्थिक सहयोग पठाइएको छ ।

कोरोना संक्रमणका कारण युगाण्डामा ज्यान गुमाएका पर्वतका सेनकी छोरी आर्जु सेनको शिक्षा दिक्षामा सहयोग पुगोस् भनेर २ लाख ८ हजार ७ सय रुपैयाँ उनीहरुको बैंक खातामा पठाइएको संघका अध्यक्ष बिनोद थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।
अध्यक्ष थापाका अनुसार उक्त रकम युगाण्डामा रहेका संघका पदाधिकारी तथा अन्य सामाजिक अभियन्तामार्फत् स्वेच्छाले संकलन गरिएको हो ।

प्रेम श्रेष्ठमार्फत् प्राप्त संकलन गरिएको रकममा श्याम कृष्ण मानान्धर र रमा अर्यालले ५\५ लाख युगाण्डाली सिलिङ, प्रकाश रावल वर्षा क्षेत्री, गरिमा बस्नेत, वीर बहादुर थापा र सोम परियारले २\२ लाख सिलिङ, प्रकाश खत्री १ लाख ८० हजार तथा मनिष सिंह १ लाख ५० हजार, जिभनाथ पंगेनी १ लाख ५० हजार (अशोक अधिकारीमार्फत् प्राप्त) र बिना सिंह थापा १ लाख ५० हजार सिलिङ सहयोग गरेका छन् ।

त्यस्तै रमेश कंडेल, तिलक भन्डारी, आशिष खड्का, धनराज-तारा गिरि, बिनोद थापा, अशोक अधिकारी, रमेश गिरि, कमल सुवेदी, डिल्लुराम गौतम, बेदराज भट्टराइ, अरुण श्रेष्ठ, प्रज्वल राज ज्ञवाली, लक्ष्मण ज्ञवाली, गंगालाल खरेल र प्रकाश गिरिले १\१ लाख युगाण्डाली सिलिङ सहयोग गरेका छन् ।

त्यस्तै ५०\५० हजार सिलिङ सहयोग गर्नेहरुमा लोकेन्द्र राना, पशुपती थापा, मन्जुल पाठक, राजमणी भन्डारी, मनन जोशी, महेश बोहोरा, सुमन खत्री, रबि खङेर, भरत केसी, तेजेन्द्र बिबस, लक्ष्मण मगर, इश्वर खत्री,. नरेन्द्र खड्का, यम पराजुली, मोहन मगर, प्रकाश घर्ती मगर, आइ बहादुर कार्की, हरिश नेपाली, मनिष कुमार जैन, बासुदेब पान्डे, राजेन्द्र छेत्री, टंक बहादुर रायमाझी, रिम बहादुर उचाइ ठकुरी, आनन्द एसबि, गोपाल मस्ताना, एकदेब श्रेष्ठ, हुकुम सिंह, नेत्र बहादुर सोमाइ मगर, दीपक कुमार, डिल्ली भुसाल, शिव सुवेदी, वीर बहादुर थापा (बि), निमेष श्रेष्ठ, निकु के सि, शन्तोष, इकराम, सन्जय, बिन, जित जि सि, राजेन्द्र रायमाझी, दान बहादुर खड्का, तेज खड्का, बिनुराज खड्का, एकराज रायमाझी, बिनोद भुसाल, कुलचन्द्र तिमिल्सिना, तिर्थ र श्याम थापा रहेका छन् ।

त्यस्तै प्रेम श्रेष्ठ १ लाख १ हजार, मदन बम १ लाख, हरि आले ५० हजार , हरिश भाइले १० अमेरिकी डलर र सन्जिभ कुलङगराथ ७० सिलिङ सहयोग गरेका हुन् ।

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

वि.सं.२०७७ असोज २८ बुधवार ०९:३० मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...