back
CTIZAN AD

बढ्दैछ कोरोना संक्रमणबाट निको हुनेको संख्या,आज एकैदिन ३५६४ जना निको भए

वि.सं.२०७७ असोज २९ बिहीवार

783 

shares

२९ असोज, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ३,५६४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३,५६४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३५६४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ७,१७४, प्रदेश २ मा ५२३८, बागमती प्रदेशमा ३४ हजार ९८४, गण्डकी प्रदेशमा ४,४५४ लुम्बिनी प्रदेशमा ११,१९१, कर्णाली प्रदेशमा ३५९० र सुदूरपश्चिम प्रदेशमा ७८८७ जना गरी हालसम्म जम्मा ८४ हजार ५१८ जना निको भएका हुन् । file photo

आज एकैदिन २१७४ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८० हजार ९५४ पुग्यो

वि.सं.२०७७ असोज २९ बिहीवार १६:३३ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...