back
CTIZAN AD

‘तिमीनै मेरो संसार’ लिएर आइन् एलिना चौहान (भिडियो सहित)

वि.सं.२०७७ असोज ३० शुक्रवार

2K 

shares

काठमाडौं । एलिना चौहान र राजकुमार गिरीको आवाजमा रहेको ‘तिमीनै मेरो संसार’ बोलको गीत बजारमा आएको छ । गीत बुधबार रिलीज भएको छ ।

कभर गीतहरुमा आफ्नो प्रतिभा देखाएर नेपाली सांगितीक क्षेत्रमा आफ्नो फरक आवाजका साथ चर्चामा रहेकी गायीका चौहानको प्रेम गित तिमीनै मेरो संसार बजारमा आएको हो ।

उक्त गीतमा शब्द रगुनाथ सापकोटाको रहेको छ भने रिमेश कुमारले संगीत भरेका छन् । टायम्स म्युजिकको अफिसियल युट्युव च्यानलमार्फत् उक्त गीत रिलीज गरिएको छ ।

https://www.youtube.com/watch?v=XeA4RmJvFv4

वि.सं.२०७७ असोज ३० शुक्रवार ०९:१७ मा प्रकाशित

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...