back
CTIZAN AD

खनाल अस्पतालबाट डिस्चार्ज

वि.सं.२०७७ असोज ३० शुक्रवार

867 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । रक्तचाप र श्वासप्रश्वासमा समस्या देखिएसँगै गत बुधबार ह्याम्स अस्पताल भर्ना भएका उनी शुक्रबार दिउसो डिस्चार्ज भएका हुन् ।

खनालले स्वास्थ्य अवस्था सामान्य भएसँगै डिस्चार्ज भएको बताएका छन् । खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुँ डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

‘२०७७ असोज २८ गते म रक्तचाप बढ्न गई धुम्बाराही स्थित ह्राम्स अस्पतालमा भर्ना भएको थिए, अस्पतालका डाक्टरहरुको निरन्तरको राम्रो उपचार पछि अहिले मेरो स्वास्थ्य सामान्य अबस्थामा रहेको छ र म आज अस्पतालबाट डिस्चार्ज भएको छु’, उनले भनेका छन् ।

२०७७ असोज २८ गते म रक्तचाप बढ्न गई धुम्बाराही स्थित ह्राम्स अस्पतालमा भर्ना भएको थिए । अस्पतालका डाक्टरहरुको निरन्तरको…

Posted by Jhalanath Khanal – झलनाथ खनाल on Friday, October 16, 2020

सम्बन्धित समाचार

झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारउन्मुख, केहि दिनमै डिस्चार्ज गर्न सकिने

वि.सं.२०७७ असोज ३० शुक्रवार १६:०० मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...