back
CTIZAN AD

आज २३२६ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ९२ हजार नाघ्यो

वि.सं.२०७७ कात्तिक २ आइतवार

690 

shares

२ कात्तिक, काठमाडौं । नेपालमा आज २६२६ जना कोरोना जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २६२६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २६२६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ७९३४, प्रदेश २ मा १५,५७० बागमती प्रदेशमा ४०,२४४, गण्डकी प्रदेशमा ४७८७, लुम्बिनी प्रदेशमा ११,५७५,कर्णाली प्रदेशमा ३,८६८ र सुदूरपश्चिम प्रदेशमा ७,८८७ जना गरी हालसम्म जम्मा ९२ हजार १६६ जना निको भएका हुन् । मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये हालसम्म निको हुनेको यो संख्या ६९।७ प्रतिशत रहेको छ ।

आज पनि ३५२२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ८८ हजार नाघ्यो

वि.सं.२०७७ कात्तिक २ आइतवार १६:४८ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...