back
CTIZAN AD

प्रत्येक वडामा अपाङ्गता परिचयपत्र वितरण

वि.सं.२०७७ कात्तिक ३ सोमवार

735 

shares

३ कार्तिक, काठमाडौ । पौवादुङ्मा गाउँपालिकामा घुम्ती शिविरमार्फत १०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । गाउँपालिकाले प्रत्येक वडालाई केन्द्र बनाएर परिचयपत्र वितरण गरिएको हो ।

शारीरिक रुपमा अशक्त नागरिकलाई गाउँस्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमार्फत ‘क’ वर्गका १२, ‘ख’ वर्गका २२, ‘ग’ वर्गका ३९ र ‘घ’ वर्गका ३१ जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिए ।

यसअघि जिल्ला प्रशासन कार्यालयसंँगको सहकार्यमा घुम्ती शिविरमार्फत नागरिकतासमेत वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । आफ्नै गाउँघरमा राज्यको सेवा लिन पाउँदा स्थानीयवासी खुशी भएका छन् ।

वि.सं.२०७७ कात्तिक ३ सोमवार १२:०८ मा प्रकाशित

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली...

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब...

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत...