back
CTIZAN AD

काकाको हत्या गरेको अभियोगमा पक्राउ

वि.सं.२०७७ कात्तिक ४ मंगलवार

816 

shares

४ कार्तिक, कास्की । आफ्नै काकाको हत्या गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिकाका ईन्द्र बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगा सुनकोशी गाउँपालिका-५ का उनले आफ्नो ५५ वर्षीय टंक बहादुर तामाङ काकाको हत्या गरेको हुन् ।

मृतक टंक पोखरा स्थीत बिजयपुर कोट पर्यटकीय पैदल मार्ग निर्माणको काम गर्दै आएका थिए । वैशाख १ गते बिहान उनी आफु बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेला परेका थिए । घटना पर्चात अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा उक्त कार्यमा संलग्न ईन्द्रलाई लमजुङ मध्यनेपाल नगरपालिका-२ सोतीपसलबाट पक्राउ गरेको हो ।

गत वैशाख २० गते बेलुका टंक र ईन्द्र समेतका व्यक्तिहरुले रक्सी सेवन गरी बसेकोमा भाँडा खसालेको बिषयमा टंक र ईन्द्रबीच चर्काचर्की झगडा हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

वि.सं.२०७७ कात्तिक ४ मंगलवार १०:२७ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...