back
CTIZAN AD

राजिस्थालाई पराजित गदैँ हैदरावाद अंक तालिकाको पाँचौँ स्थानमा उक्लियो

वि.सं.२०७७ कात्तिक ७ शुक्रवार

726 

shares

७ कार्तिक, काठमाडौँ । राजिस्थान रोयल्सलाई ८ विकेटले पराजित गदैँ सनराइजर्स हैदरावाद अकं तालिकाको पाँचौँ स्थानमा उक्लेको छ ।

टस हारेर पहिलो ब्याटिङ्ग गरेको राजिस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । राजिस्थानका लागि ब्याटिङ्गमा संजु श्यामसनले सर्वाधिक ३६ रन बनाएको थिए भने बलिङ्गमा हैदरावादका लागि पहिलो खेल खेलिरहेका जेसन होल्डरले सर्वाधिक ३ विकेट लिएका थिए ।

राजिस्थाले दिएको १५५ रनको लक्ष्य हैदरावादले १८.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । हैदरावादका लागि मनिस पांडेले सर्वाधिक ८३ रन बनाएका थिए भने विजय शंकरले ५२ रनको पारी खेलेका थिए । राजिस्थानका लागि जोफ्रा आर्चरले सर्वाधिक २ विकेट लिएका थिए ।

वि.सं.२०७७ कात्तिक ७ शुक्रवार ०७:५५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...