back
CTIZAN AD

हेनुहोस् कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक ९ आइतवार

828 

shares

९ कात्तिक, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार कात्तिक ९ गते, अक्टोबर-२५) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५० पैसा र विक्रिदर ११८ रुपैयाँ १० पैसा रहेको छ । आज डलरको भाउ झण्डै शनिबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ १९ पैसा र विक्रिदर १३९ रुपैयाँ ९० पैसा रहेको छ । आज युरोको भाउ पनि शनिबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ५५ पैसा र बिक्रिदर १५४ रुपैयाँ ३४ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for October 25, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.50 118.10
EUR (European Euro)
1 139.19 139.90
GBP (UK Pound Sterling)
1 153.55 154.34
CHF (Swiss Franc)
1 129.91 130.58
AUD (Australian Dollar)
1 83.93 84.36
CAD (Canadian Dollar)
1 89.51 89.97
SGD (Singapore Dollar)
1 86.58 87.03
JPY (Japanese Yen)
10 11.22 11.28
CNY (Chinese Yuan)
1 17.61 17.70
SAR (Saudi Arabian Riyal)
1 31.33 31.49
QAR (Qatari Riyal)
1 32.27 32.44
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 31.99 32.15
MYR (Malaysian Ringgit)
1 28.26 28.41
KRW (South Korean Won)
100 10.41 10.47
SEK (Swedish Kroner)
1 13.41 13.48
DKK (Danish Kroner)
1 18.71 18.80
HKD (Hong Kong Dollar)
1 15.16 15.24
KWD (Kuwaity Dinar)
1 384.38 386.34
BHD (Bahrain Dinar)
1 311.65 313.25

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ कात्तिक ९ आइतवार ०८:५९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...