back
CTIZAN AD

फोनिज युकेको अध्यक्षमा पुनः प्रमिला राई

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

828 

shares

नेपाल आदिवासी नजजाति पत्रकार महासंघ (फोनिज) युकेको अध्यक्षमा पुनः प्रमिला राई निर्वाचित भएकी छन् ।

अक्टोबर २४ मा अनलाइनमार्फत् आयोजना गरिएको फोनिज युकेको तेस्रो अबिधेशनले पुनः राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गोमा राना, महासचिवमा कर्मा पहाडी शेर्पा, सचिवमा भीमल राई, कोषाध्यक्षमा सुशीला गुरुङ र सदस्यहरुमा जानु काम्बाङ, डा. महा राई, विश्वजित थापामगर, सविन्द्रकुमार गुरुङ र बिसनबहादुर गुरुङ चयन भएका हुन् ।

नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड सोनामछिरिङ शेर्पाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार ०७:२८ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...