back
CTIZAN AD

मादक पदार्थ सेवन गरी कुटपिट पछि हत्या गर्ने ४ जना पक्राउ

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

642 

shares

१४ कार्तिक, स्याङ्जा । पुतलीबजार नगरपालिका-६ कोलडाँडा टक्सार पुरीस्वरामा २९ वर्षीय सूर्य बहादुर गुरूङको हत्या गरेको अभियोगमा४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ पर्नेहरुमा पुतलीबजारकै बछिन डाँडा टक्सारका ३३ वर्षीय टाउके भन्ने इन्द्रजित गुरुङ, ३४ वर्षीय गिरे प्रसाद गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

मोटरसाइकलमा हो-हल्ला गर्दै हिडिरहेका युवाहरूको समूहलाई उक्त स्थानमा मादक पदार्थ सेवन गरी बसेका युवाहरूले एक्कासी पछाडिबाट आक्रमण गरेपछि दुवै पक्षका युवाहरू बिच लाठी र ढुङ्गा प्रहार हुदा गम्भीर घाइते भएका सूर्य बहादुरको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार ११:१२ मा प्रकाशित

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...