back
CTIZAN AD

कुटपिट गरी घाइते बनाउने ६ जना पक्राउ

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

801 

shares

१४ कार्तिक, दाङ । घोराही उपमहानगरपालिका-१० नारायणपुरका १८ वर्षीय निराजन चौधरीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा घोराही उपमहानगरपालिका-१६ बयरबुटा बस्ने प्रवीण चौधरी समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका-१५ पाठक चोकमा प्रवीण समेतका १० जनाले निराजनलाई कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट गर्नेहरुलाई वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घाइते चौधरीलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ । कुटपिटमा संलग्न अन्य ४ जनाको खोजी कार्य भैईरहेको छ ।

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १६:४४ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...