back
CTIZAN AD

कसले चो¥यो मेरो मन –२ बनाउँदै छवि ओझा, को बन्लिन् त नायिका ?

वि.सं.२०७७ कात्तिक १६ आइतवार

645 

shares

काठमाण्डौ । रिलीजको दश बर्षपछि ‘कसले र्चोयो मेरो मन-२’ नाम राखेर निर्माता छविराज ओझाले चलचित्र बनाउन लागेका छन् ।

रेखा थापा र आर्यन सिग्देलको दब्दबा रहेको समयमा बनेको ‘कसले र्चोयो मेरो मन’को ‘नेम सिक्वेल’ बन्ने भएको हो । नयाँ कथामा बन्न लागेको उक्त चलचित्रमा को नायक नायिकाले अभिनय गर्लान् भन्ने सबैको चासोको विषय बनिरहेको छ ।

यो चलचित्र पनि ‘कसले र्चोयो मेरो मन’ निर्देशन गरेका सबिर श्रेष्ठले नै निर्देशन गर्दैछन् । विश्वस्त श्रोतका अनुसार यो चलचित्रमा रेखा र आर्यन दोहोरिने छैनन् । नयाँ कथामा चलचित्र बन्ने भएकोले नयाँ कलाकारहरु रहने बुझिएको छ ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १३:५० मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...