back
CTIZAN AD

एक उद्योगद्वारा कर्मचारीको माग, महिलालाई विशेष प्राथमिकता

वि.सं.२०७७ कात्तिक २० बिहीवार

645 

shares

२० कात्तिक, काठमाडौँ । हेटौडा औद्योगिक क्षेत्रले पेन्ट्स तथा प्लास्टिक उद्योगमा विभिन्न पदका लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

हेटौंडा स्थित उक्त उद्योगले जेनेरल म्यानेजर , प्रोडक्शन म्यानेजर, क्यूसी म्यानेजर, सेल्स÷मार्केटिङ म्यानेजर, एसआर एकाउन्टेन्ट, जेआर एकाउन्टेन्ट र रिशेप्सनिष्टको लागि माग गरेको साथै महिलालाई विशेष प्राथमिकता दिने जानकारी दिएको छ ।

उक्त उद्योगका अनुसार ईच्छुक व्यक्तिले आफ्नो सिभि सहित यहि कात्तिक मसान्त भित्र सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

थप जानकारीका लागि ईमेलः gpo13996@gmail.com  मा मेल गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १४:०१ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...