back
CTIZAN AD

कोरम नपुगेपछि नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको साधारणसभा दोस्रो पटकलाई बोलाइयो

वि.सं.२०७७ कात्तिक २० बिहीवार

867 

shares

२० कार्तिक । अमेरिकाको टेक्सास राज्यमा रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को साधारणसभाको मिति सरेको छ । केन्द्रको वार्षिक साधारण सभा यसै महिनाको १८ तारिख आईतवार गर्ने सार्वजनिक सूचना गरिएको भएपनि आवश्यक उपस्थिति संख्या नपुगेकोले साधारण सभाको मिति सारिएको जनाइएको छ ।

NCSC को विधान अनुसार “प्रथम पटक आव्हान गरिएको सभामा आवश्यक संख्या उपस्थित हुन नसकी कोरम नपुगेको अवस्थामा कम्तिमा १५ दिनको सूचना गरी दोश्रो पटक सभा बोलाउन सक्नेछ” भन्ने व्यबस्था भए बम्मोजिम आउॅदो नोभेम्वर ८ आईतवार ठीक १२:३० बजेका लागि साधारणसभा बोलाइएको केन्द्रले जनाएको छ ।

जुम बैठकमार्फत हुने उक्त साधारण सभामा केही महत्वपूर्ण (बिधान सम्सोधन) प्रस्ताबहरु समेत अनुमोदन गर्ने हुँदा गर्नुपर्ने भएकाले निम्न स्थान र समयमा सहभागी हुन यसका संरक्षक, सल्लाहकार, सदस्यहरु सम्पूर्णमा अदुरोध गरिएको छ ।

यस्तो छ साधारणसभाको कार्यक्रम तालिका :

१, आ.व. २०२० को आर्थिक आयव्यय रिपोर्ट
२, वार्षिक कार्यक्रम
३, Euless Project को वर्तमान अबस्था र भाबि कार्यक्रम
४, BOT Officer तथा EC को नयाॅं कार्यकाल बारे निर्वाचन समितिको प्रस्ताब
५, उपयुक्त बिषयमा बिधानको संसोधन प्रस्ताब
बिधान ससोधन समितिको प्रस्ताबमा Nov 1st 2020 का दिन BOT तथा Ec को संयुक्त बैठकको निर्णय अनुसार निम्न सम्सोधनको प्रस्ताब साधारण सभामा निर्णयार्थ पेश गरिनेछ ।
१, बर्तमान अवस्थामा Euless Project को काम अधुरो रहेको अवस्थामा उक्त काम सम्पन्न गर्न हालको NCSC EC तथा BOT Officer Team लाई  थप १ कार्यकाल सम्म निरन्तरता दिन निर्वाचन समितिलाई अधिकार दिने।
२, कुनै पनि अप्रत्यासित सङ्कट तथा प्राकृतिक सङ्कट्को अवस्थामा BOT Officer तथा EC Team को कार्यकाल थप गर्न BOT ले साधारण सभामा प्रस्ताब लगि अनुमोदन गराउन सक्ने छ।

अन्य बिबिध –

२०२० जनवरी १ देखि सेप्टेम्बर ३० सम्मको आयव्यय विवरण तथा साधारण सभा प्रतिवेदनको लागि तलको Link मा click गर्नुहोला र आवस्यक सुझाब सल्लाह दिनुहोला।

http://www.ourncsc.org/news-event.php?nid=140

वि.सं.२०७७ कात्तिक २० बिहीवार १४:२९ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...