back
CTIZAN AD

भारतीय स्थल सेनाध्यक्ष नेपाल आइपुगे, नेपाल आएर के के गरे ? (हेर्नुस् तस्विरमा)

वि.सं.२०७७ कात्तिक २० बिहीवार

657 

shares

२० कार्तिक, काठमाडौँ । मित्रराष्ट्र भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन् ।

नेपाली सेनाको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका उनी जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

तीन दिवसीय भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर सैनिक स्मारकमा श्रद्धाञ्जली अपर्ण गरेपछि जंगी अड्डामा सम्मान गारद र निरीक्षण गरेका छन् । नेपाल जंगी अड्डा हाताभित्र ओखरको बिरुवा रोपेका छन् ।

आजै उनले समकक्षी महारथी थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकै क्रममा नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोह बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेे नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले उल्लेख गरेको छ ।

भ्रमणकै क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्ष कात्तिक २१ गते स्वदेश फर्किने छन् ।

तस्विरहरु : नेपाली सेनाको सामाजिक सञ्जाल

वि.सं.२०७७ कात्तिक २० बिहीवार १५:१६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...