back
CTIZAN AD

विवाद समाधान हुन नसकेपछि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक

वि.सं.२०७७ कात्तिक २० बिहीवार

759 

shares

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारका लागि बोलाएको केन्द्रीय समिति बैठक अन्तिम समय स्थगित भएको छ । बिहिबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकमा पार्टी विवादबारे सहमती बन्न नसकेपछि स्थगित भएको हो ।

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले शुक्रबारका लागि बोलाइएको बैठक कात्तिक २४ सम्मको लागि सारिएको जानकारी दिइन् । उनका अनुसार आन्तरिक तयारी नपुगेको कारण बैठक सरेको हो ।

संग्रौलाअनुसार पार्टीभित्र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले दर्ता गरेको विरोध पत्रबारे छलफल जारी छ ।

पौडेल समूहले सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधानविपरीत रहेको भन्दै गत असोज १२ मा विरोधपत्र दर्ता गरेको थियो । कांग्रेसमा विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता९कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतमा विषयमा लामो समयदेखि विवाद छ ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १७:५५ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...