back
CTIZAN AD

यसरी मनाए विराट कोहलीले युएईमा आफ्नो ३२ औँ जन्मदिन (तस्बिर र भिडयो सहित)

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

837 

shares

२१ कार्तिक, काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो ३२ औँ जन्मदिन युएईमा मनाएका छन ।

आईपिएलका लागि युएईमा रहेका विराट कोहलीले आफ्नो जन्मदिन रोयल च्यालेन्जर्स बेङ्गलोरका खेलाडी र श्रीमती अनुष्का शर्मासँग मिलेर मनाएका छन ।

उनको कप्तानीका रहेको टिम रोयल च्यालेन्जर्स बेङ्गलोर तेस्रो स्थानमा रहदैँ प्लेअफमा प्रवेश गरेको छ । बेङ्गलोरले आज हुने पहिलो एलिमिनेटरमा सनराइजर्स हैदरावादको सामना गदौँ छन ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १४:२३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...