back
CTIZAN AD

कुवेतमा बस दुर्घटनामा परेर दुई नेपाली युवाको मृत्यु

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

711 

shares

२० कात्तिक, कुवेत । कुवेतमा स्टाफ वस दुर्घटनामा परेर दुई नेपाली कामदारको मृत्यु भएको छ ।

कुवेतमा रहेका पत्रकार हरिकृष्ण न्यौपानेका अनुसार कुवेतको सिजिजिसी कन्ट्रक्सन कम्पनीमा काम गरेर फर्किएका जाजरकोटका ३२ वर्षीय दिपक सिंह ठकुरी र ठेगाना खुल्न बाँकी रहेका ३२ वर्षीय पल बहादुर पुनको मृत्यु भएको हो ।

बुधबार (नोभेम्बर) ४ का दिन रातिको डिउटी सकेर फर्कने क्रममा भएको बस दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

नेपाली दूतावास कुवेतका द्धितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार विपरीत दिशाबाट आएको अर्को सवारीले बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो । ठकुरीको सोहिदन र पुनको उपचारका क्रममा भोलीपल्ट मृत्यु भएको पनि सिलवालले बताएका छन् ।

दूतावासले मृतकका परिवारसँग सम्पर्क गरेर कानुनी प्रक्रियामा लागेको समेत जनाएको छ ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १४:३४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...