back
CTIZAN AD

पहिलो एलिमिनेटरमा बेङ्गलोर र हैदरावाद भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

654 

shares

२१ कार्तिक, काठमाडौँ । २०२० को आईपिएलको पहिलो एलिमिनेटरमा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र सनराइजर्स हैदरावाद भिड्न गईरहेका छन ।

यी दुई टिम बिच यस सिजनमा भएको दुई खेल मध्य १ खेलमा बेङ्गलोर र १ खेलमा हैदरावादले जित हासिल गरेको थियो ।

यस एलिमिनेटरमा पराजित हुने टिम आईपिएलबाट बाहिरिने छ भने विजयी हुने टिमले फाइनलमा प्रवेश गर्नको लागि दिल्ली क्यापिट्ल्सको सामना गर्ने ।

यी दुई टिम बिचको खेल बेलुका ७:४५ बाट सुरु हुनेछ ।

बेङ्गलोरको सम्भावित प्लेइङ्ग इलेवन:
जस फिलिप, देवदत्त पाडीकल, विराट कोहली, एबी डि भिलियर्स, क्रिस मोरिस, शिवम दुबे, वाशिंगटन सुन्दर, ईसरु उदान, नवदीप सैनी, मोहम्मद सिराज, युजवेन्द्र चाहल ।

हैदरावादको सम्भावित प्लेइङ्ग इलेवन:
डेविड वार्नर, जोनी बेयस्टो, मनिष पाण्डे, केन विलियमसन, विराट सिंह, विजय शंकर, अब्दुल समद, रासिद शान, सन्दिप शर्मा, खलील अहमद, टि नटराजन ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १६:५५ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...