back
CTIZAN AD

कोरोना संक्रमितको लागि युवा नेता पौडेलले ल्याए ‘प्लाज्मा एप’

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

750 

shares

२१ कात्तिक, काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ‘प्लाज्मा एप’ सञ्चालनमा ल्याएका छन् ।

गत मंगलबार सार्वजनिक गरिएको ‘प्लाज्मा एप’ ले कोरोना संक्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यका साथै प्लाज्मा दिन चाहने र लिन चाहनेलाई जोड्ने काम गर्नेछ । प्लाज्मा दिन मिल्ने व्यक्ती र प्लाज्मा चाहने व्यक्तीहरुलाई सजिलो सँग जोडिएर यो महामारीको अवस्थामा राहत मिलोस भन्ने उद्देश्यका साथ यो ‘एप’ ल्याएको पौडेलले आफ्नो फेसबुक पेज मार्फत बताएका छन् ।

पौडेलका अनुसार प्लाज्मा मोबाइल एपमा प्लाज्मा दिन चाहने र लिनेले ठेगाना, मोबाइल नम्बर र ब्लड ग्रुप कुन हो खुलाउनुपर्ने हुन्छ । प्लाज्मा खोजिदिन आग्रह गर्दै फोन आउन थालेपछि पौडेललगायतले यो एप सञ्चालनमा ल्याएका बताएका छन् ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १७:०६ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...