back
CTIZAN AD

धुम्बाराही बैठककाे निर्णय : औपचारिक बैठकका लागि अध्यक्ष ओलीलाई आग्रह गर्ने

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

669 

shares

२१ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय सदस्यहरुको आज बसेको अनौपचारिक बैठकले पार्टीको औपचारिक बैठकका लागि अर्का अध्यक्ष ओलीसँग सामुहिक भेट गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा धुमबाराहीमा आयोजित भेलामा उपस्थिति सचिवालयका पाँच सदस्यहरुको अनौपचारिक बैठकले शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग सामुहिक भेट गरेर औपचारिक बैठकका विषयमा छलफल गरिने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्ष दाहाल, वरिष्ठ नेता माधब कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम उपस्थित रहेको उक्त अनौपचारिक बैठकले सहमतिका आधारमा बैठक डाक्न अध्यक्ष ओलीलाई आग्रह गर्ने पनि श्रेष्ठले बताएका छन् ।

बहुमत सदस्यको उपस्थितिसहित प्रचण्डले सुरु गरे सचिवालय बैठक

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १७:१५ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...