back
CTIZAN AD

अष्ट्रेलियाबाट मिर्गौला पीडितलाई सहयोग

वि.सं.२०७७ कात्तिक २२ शनिवार

630 

shares

२२ कात्तिक, तनहुँ । तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित अब्दुल गफारको उपचारका लागि तनहुँ समाज अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले तनहुँ समाज अष्ट्रेलियाबाट प्राप्त भएको रु ४१ हजार ५०५ शुक्रबार गफारको पत्नी सायरा बुनु कोपिलालाई हस्तान्तरण गरेका हुन्।

सो अवसरमा सहयोग जुटाउन सक्रिय भूमिका खेलेका समाजसेवी युवा अभियानकर्मी लक्ष्मीभक्त खनाल र व्यास युथ क्लबको अध्यक्ष मीनबहादुर गुरुङको सहभागिता रहेको थियो ।

विभिन्न सञ्चारमाध्यमबाट दुवै मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएको थाहा पाएपछि सहयोग गरेको समाजका महासचिव सूर्य खनालले बताए ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ११:५६ मा प्रकाशित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...