back
CTIZAN AD

ओली नबोले पनि पाँच नेताको पत्र

वि.सं.२०७७ कात्तिक २२ शनिवार

705 

shares

२२ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) अझ जटिल स्थितीमा पुगेको छ ।

सो पार्टीका पाँच शिर्ष नेताले सचिवालयको बैठक बोलाउन हस्ताक्षर सहितको पत्र प्रधानमन्त्रि केपि शर्मा ओलीलाई शनिबार बुझाएका छन् ।

नेकपा स्रोतका अनुसार सो पत्र बुझाउन जाने नेताहरुसगँ नबोलेरै प्रतिक्रिया जनाएको बताइएको छ । शुक्रबार साँझ बसेको पाँच नेताको अनौपचारीक बैठकले ओलीसगैँ भटेर अन्तिम कुरा गर्ने निर्णय मुताविक आज पुष्पकमल दाहाल (प्रचण्ड), झलनाथ खनाल , माधव नेपाल, बामदेव गौतम, र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु बालुटार पुगेका थिए ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार १४:१६ मा प्रकाशित

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...