back
CTIZAN AD

बाबर आजमको उत्कृष्ट ब्याटिङ्गमा पाकिस्तान ६ विकेटले विजयी

वि.सं.२०७७ कात्तिक २३ आइतवार

702 

shares

२३ कार्तिक, काठमाडौँ । बाबर आजमको उत्कृष्ट ब्याटिङ्गमा पाकिस्तानले जिम्बावे विरुद्धको पहिलो टि-२० मा ६ विकेटले विजयी हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । जिम्बावेका लागि वेस्ले माधेभरे सर्वाधिक ७० रन बनाएका थिए । त्यसैगरि पाकिस्तानका लागि बलिङ्गमा ह्यारिस रउफ र वाहब रियाजले सर्वाधिक २/२ विकेट लिएका थिए ।

जिम्बावेले दिएको १५७ रनको लक्ष्य पाकिस्तानले १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५५ बलमा ८२ रनको पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए ।

जितसँगै पाकिस्तानले ३ खेलको टि-२० श्रृखला १-० ले अग्रता लिएका छ ।

वि.सं.२०७७ कात्तिक २३ आइतवार ०९:२४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...