back
CTIZAN AD

भारतीय पत्रकार अर्नबलाई रिहा गर्न उच्च अदालतद्वारा अस्वीकार

वि.सं.२०७७ कात्तिक २४ सोमवार

801 

shares

२४ कार्तिक, काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बईको उच्च अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । रिपब्लिक टेलिभिजनका संस्थापक गोस्वामी आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ परेका थिए।

उनी माथि टेलिभिजन स्टुडियो डिजाइन गर्ने इन्टेरियर डिजाइनलाई आत्महत्या गर्नको लागि बाध्य पारेको आरोप लागेको छ। उच्च अदालतले उनलाई १४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका उनले प्रहरीले आफुमाथि दुरव्यवहार गरेको आरोप लगाएका छन् । साथै उनले प्रहरीलाई आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको आरोप लगाएका थिए । उच्च अदालतले भने अर्नबले चाहेको खण्डमा अबको चार दिनमा उनी फैसलाविरुद्ध न्यायालयमा जान सक्ने बताएको छ ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार १७:४४ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...