२५ कात्तिक, काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
काठमाडौँ स्थित उक्त कम्पनीले हेड क्रेडिट डिपार्टमेन्ट, म्यानेजेरियल लेभलमा १, जुनियर अफिसरमा १ र सुपरभाइजर÷जुनियर अफिसरमा १ जना कमचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो सम्पूर्ण बायोडाटा, हालसालै खिचेको पासपोर्ट साइजको फोटो सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने छ ।
विस्तृत जानकारीको लागि ईमेलः hr.bestfinance@gmail.com मा मेल गर्नुपर्ने जानकारी दिएको छ ।
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १०:२२ मा प्रकाशित






























