back
CTIZAN AD

बैंकिङ कसुरमा संलग्न सप्तरीका एक युवा पक्राउ

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

657 

shares

२५ कार्तिक,काठमाडौं । बैंकिङ कसूरमा संलग्न सप्तरीका सूर्य प्रसाद साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सप्तरी वलान बिहुल गाउँपालिका-५ रामनगरका उनी काठमाडौं महानगरपालिका-१० बानेश्वरबाट पक्राउ गरेका हुन ।

उनले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजमा एमबिबिएस अध्ययन गर्दा लाग्ने प्रथम किस्ता बापतको रकम १३ लाख ४१ हजार रुपैयाँ भुक्तानीको लागि महालक्ष्मी बिकास बैंक बानेश्वर शाखाको चेकबाट काठमाडौं बिश्वबिद्यालयको खाता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बनेपा काभ्रेपलाञ्चोक शाखामा दिएकोमा उक्त खातामा पर्याप्त रकम मौज्दात नभई चेक बाउन्स भएको थियो ।

उक्त कार्यमा संलग्न उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । आवाश्यक थप कारवाहीको लागि उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाइएको छ ।

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १४:४८ मा प्रकाशित

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...