back
CTIZAN AD

नीधि सभापतिमा उठ्ने कुरा सकारात्मक – डा मिनेन्द्र रिजाल

वि.सं.२०७७ कात्तिक २६ बुधवार

789 

shares

२६ कार्तिक, काठमाडौं। नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले आउँदो महाधिवेशनमा बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी दिने कुरा सकरात्मक भएको बताएका छन् ।

नीधिको सभापतिमा उठ्ने चर्चासँगै संस्थापन पक्षका साथै संस्थापनइत्तर पक्षमा समेत हाल सभापतिका उम्मेदवार देखिएका शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षभित्र कै अन्य पनि आकांक्षीले विद्रोह गरी उम्मेदवारी दिनसक्ने चर्चाले काँग्रेस राजनीति निकै तातिरहेको बेला नेता रिजालले सामाजिक सञ्जालमा ‘नीधिको उम्मेदवारी सकरात्मक’ भन्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘विमलेन्द्र निधि सभापतिको उम्मेदवार हुँदा दुईभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहँदैन। त्यो सकारात्मक हो’, नेता डा. रिजाल भन्छन् ।

नीधि सभापतिमा विजयी हुन सफल हुने वा नहुने र सफल हुँदा विना भेदभाव पार्टीलाई नेतृत्व दिन सक्ने नसक्ने कुरा भने परीक्षण र परखको गर्भमा रहेको उनको भनाई छ । उनी भन्छन् ‘उहाँले सफलता प्राप्त गर्ने र नगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।’

वि.सं.२०७७ कात्तिक २६ बुधवार ०९:१९ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...