back
CTIZAN AD

सेनाले लिनेभयो स्थगित पदहरुको परीक्षा (हेर्नुस् यो सूचना)

वि.सं.२०७७ कात्तिक २६ बुधवार

939 

shares

२६ कार्तिक, काठमाडौँ । नेपाली सेनाले कोभिड १९ को कारण स्थगित भएका विभिन्न पदहरुको लिखित परीक्षाहरुको मिति सार्वजनिक गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सैन्य, सैन्य मेडिकल, सैन्य ड्राईभर, सैन्य खेलाडी र अधिकृत क्याडेट पदहरुको लिखित परिक्षा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

स्थगित परीक्षाहरु मंसिर १३ देखि मंसिर १७ सम्म सञ्चालन हुने सूचनामा जनाइएको छ ।

गत वर्ष माघ महिनामै विज्ञापन खुलाइएको भएपनि कोभिडका कारण परीक्षाहरु स्थगित गरिएको थियो ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १३:१४ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...