back
CTIZAN AD

बाबर आजम पाकिस्तान टेस्ट टिमको कप्तानकारुपमा नियुक्त

वि.सं.२०७७ कात्तिक २६ बुधवार

600 

shares

२६ कार्तिक, काठमाडौँ । पाकिस्तान क्रिकेट र्बोडले बाबर आजमलाई टेस्ट क्रिकेट टिमको कप्तानकारुपमा नियुक्त गरेको छ । उनलाई  पाकिस्तान क्रिकेट र्बोडले अजहर अलिको स्थानमा कप्तान नियुक्त गरेको हो ।

बाबर आजम यस अघि एकदिवसीय र टि-२० क्रिकेट टिमका मात्र कप्तान रहेका थिए । उनको कप्तानीमा पाकिस्तानले जिम्बावे विरुद्धको एकदिवसीय श्रृखलामा २-१ र टि-२० श्रृखला ३-० ले जित हासिल गरेको थियो ।

उनको कप्तानीमा पाकिस्तानले डिसेम्बरमा न्यूजिल्याण्डको सामना गर्ने छ ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १५:४५ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...