back
CTIZAN AD

अल्डरसट ‘रिमेम्बरेन्स डे’ परेडमा जीआरएनसीको सहभागिता

वि.सं.२०७७ कात्तिक २६ बुधवार

666 

shares

२६ कात्तिक, बेलायत । बेलायतको अल्डरशटमा आयोजित रिमेम्बरेन्स परेडमा ग्रेटर रशमोर नेपाली कम्युनिटी (जीआरएनसी) ले पनि सहभागिता जनाएको छ ।

कोरोना महामारीका बीच पनि उच्च सावधानीका साथ अल्डरसट ग्यारिजनले नोभेम्बर ८ मा आयोजना गरेको उक्त परेडमा समाजले पनि सहभागिता जनाएको हो ।

समाजका अध्यक्ष रामधन राईका अनुसार रशमोर बरो काउन्सीलको निमन्त्रणमा सहभागीता जनाएर रित (पप्पी फूल) चढाइएको हो ।
पहिलो र दोस्रो विश्वयुद्धदेखि लिएर अफगानिस्तान, कोशोभो, इराकका युद्धहरुमा हालसम्म ज्यान गुमाउने सैनिक तथा सिभिलियन, महिला तथा पुरुषको सम्झना तथा सम्मानमा यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिएका छन् ।

प्रत्येक वर्ष नोभेम्बर ११ को नजिकैको आइतबारलाई ‘रिमेम्बरेन्स डे’ मानेर ल्याएको कार्यक्रम रोयल ग्यारिजन चर्च अल्डरसट नजिकै रहेको मुन्सिपल गार्डेनमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा अल्डरसट ग्यारिजन, रोयल ब्रिटिस लिजन, रसमोर बरो काउन्सिललगायत विभिन्न सैनिक संगठनबाट सहभागीता जनाएका विभिन्न १६ समूहले रित चढाएको अध्यक्ष राईले बताए ।

 

वि.सं.२०७७ कात्तिक २६ बुधवार १५:५० मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...