back
CTIZAN AD

पुर्वाञ्चल विश्वविद्यालले स्नातक र स्नातकोत्तर तहको परिक्षा मंशिर अन्तिम हप्ताबाट सुचारु गर्ने

वि.सं.२०७७ कात्तिक २६ बुधवार

849 

shares

काठमाडौं – पुर्वाअञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परिक्षा मंशिर अन्तिम हप्ताबाट शुरु गर्ने जनाएको छ । विश्वविद्यालयले आज एक सुचना जारी गर्दै सन् २०२० मा सञ्चालन हुने स्नातक र स्नातकोत्तर तह (सेमेस्ष्टर/वार्षिक) तर्फका नियमित तथा आँशिक परिक्षाहरु मंशिर महिनाको अन्तिम साताबाट सञ्चालन हुने जनाएको छ ।

विश्वविद्यालयको सुचना अनुसार मिति ०७७/०६/१३ देखि ०७७/०७/२८ सम्म सञ्चालित Time-bound Home Exam तर्फका नियमित परिक्षार्थिहरुको हकमा भने सो सुचना लागु हुने छैन् । मंशिर अन्तिम साताबाट हुने परिक्षामा परिक्षार्थिहरु स्वास्थ्य मापदण्डको पालना गरि क्याम्पस/कलेजमा भौतिक रुपमा नै उपस्थित भई दिनुपर्ने विश्वविद्यालयले सुचनामा उल्लेख गरको छ । साथै विश्वविद्यालयले परिक्षाको तालिका छिट्टै प्रकाशित गर्ने जनाएको छ ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १७:०८ मा प्रकाशित

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...