back
CTIZAN AD

लेवान्डोस्कीले पाए गोल-५० बेस्ट प्लेअर अवार्ड

वि.सं.२०७७ कात्तिक २६ बुधवार

720 

shares

२६ कात्तिक, काठमाडौं । पोलडका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल-५० बेस्ट प्लेयर अवार्ड जितेका छन् । जर्मन क्लब बायर्न म्युनिखबाट प्रोफेसनल खेल खेल्दै आएका लेवान्डोस्कीले स्पोर्ट्स अनलाइन गोल डट कमले दिदै आएको उक्त अवार्ड जितेका हुन् ।

बायर्नले युरोपियन च्याम्पियन्स लिग, बुन्डेसलिगा, जर्मन कप लगाएत यूईएफए सुपर कप र जर्मन सुपर कप जित्दा आफ्नो जादुमयी खेल प्रदर्शन गरेका उनले २०१९/२० सिजनको उत्कृष्ट खेलाडी बन्दै उक्त अवार्ड जितेका हुन् । उनले म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएना र बार्सिलोनाका कप्तान लिओनल मेसीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १७:४० मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...