back
CTIZAN AD

स्वदेशमै रासायनिक मल उद्योग खोल्ने सरकारको निर्णय, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

855 

shares

काठमाडौं । सरकारले स्वेदशमै रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको छ । कात्तिक २४ मा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले उद्योग खोल्ने बारेमा अध्ययन गर्न सरकारले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठनसमेत गरेको छ । पौडेल नेतृत्वमा गठित समितिमा उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री घनश्याम भुसाल छन् ।

त्यस्तैे सरकारले देशका विभिन्न १२ स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ। उदयपुरको रौतामाइ र बेलका, तेह्रथुमको म्याङलुङ, नुवाकोटको विदुर, जाजरकोटको शिवालय, सुर्खेतको भेरिगंगा र चौकुने, स्याङ्जाको कालीगण्डकी र तनहुँको भानु नगरपालिकामा यस्ता ग्राम घोषणा गर्ने निर्णय भएको हो।

यस्ता छन् अन्य निर्णयहरु

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १८:१० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...