back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

801 

shares

२८ कात्तिक, काठमाडौं । आजको बजारमा तरकारीको थोक मूल्य विवरण यसप्रकार रहेको छ ।

आजको बजारमा भारतीय टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ६५ देखि ७० रुपैयाँ रहेको छ । साथै सानो टमाटर ४० देखि ४५ र गोलभेडा सानो (टनेल) ५० देखि ६५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

आजको बजारमा सानो टमाटर विहिबारकै भाउमा विक्रि वितरण भइरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार आज भारतीय प्याज प्रतिकेजी ११० देखि ११५ रुपैयाँ केजी रहेको छ । साथै चाइनिज प्याजको भाउ आज ९० देखि १०० रुपैयाँ केजी रहेको छ । आज आज भारतीय प्याजमा प्रतिकेजी ३ रुपैयाँ घटेको छ ।

त्यसैगरी नेपाली लसुन प्रतिकेजी २५० देखि २८० रुपैयाँ रहेको छ । साथै चाइनिज लसुन १६० देखि १७० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ । विहिबारको तुलनामा आज नेपाली लसुनको भाउमा २० रुपैयाँ घटेको छ ।

दैनिक थोक मूल्य विवरण
कार्तिक  २८, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ६५ ७० ६८
गोलभेडा सानो के.जी. ४० ४५ ४३
गोलभेडा सानो(टनेल) के जी ५५ ६५ ५९
आलु रातो के.जी. ७० ७५ ७३
आलु रातो(भारतीय) के जी ६४ ६६ ६५
आलु सेतो के.जी. ६० ६५ ६३
प्याज सुकेको (भारतीय) के.जी. ११० ११५ ११२
सुकेको प्याज (चाइनिज) केजी ९० १०० ९५
गाजर(लोकल) के.जी. ६० ७० ६५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
काउली स्थानिय के.जी. १०० ११० १०४
काउली तराई के.जी. ८० ९० ८७
मूला रातो के.जी. ४५ ५५ ५०
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ४० ४५ ४३
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. १०० १२० १०७
मकै बोडी केजी ६० ७० ६५
मटरकोशा के.जी. १४० १६० १५०
घिउ सिमी(लोकल) के.जी. ६० ७० ६५
घिउ सिमी(हाइब्रीड) केजी ७० ८० ७३
टाटे सिमी के.जी. ६० ७० ६५
तितो करेला के.जी. ९० १०० ९५
लौका के.जी. ४५ ५० ४८
परवर(लोकल) के.जी. ९० १०० ९७
परवर(तराई) केजी ९० १०० ९५
चिचिण्डो के.जी. ३५ ४० ३८
घिरौला के.जी. ६० ६५ ६३
फर्सी पाकेको के.जी. १८ २० १९
फर्सी हरियो(लाम्चो) के.जी. ५५ ६० ५८
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
भिण्डी के.जी. ९० १०० ९५
सखरखण्ड के.जी. ५० ७० ६३
बरेला के.जी. ३० ४० ३५
पिंडालू के.जी. ६० ७० ६७
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. ८० ९० ८७
चमसूरको साग के.जी. ८० ९० ८७
तोरीको साग के.जी. ५० ६० ५७
मेथीको साग के.जी. ८० ९० ८७
प्याज हरियो के.जी. ८० ९० ८७
बकूला के.जी. १०० ११० १०५
तरुल के.जी. ६० ७० ६७
च्याउ(कन्य) के.जी. १४० १६० १५०
च्याउ(डल्ले) के जी २८० ३०० २९३
ब्रोकाउली के.जी. १०० १२० ११०
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. ११० १२० ११५
जिरीको साग के.जी. १५० १६० १५५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. २५० ३०० २७५
सौफको साग के.जी. ८० ९० ८७
पुदीना के.जी. २०० २५० २२५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९५
कागती के.जी. ८० १०० ९०
अनार के.जी. ३०० ३२० ३१०
अंगुर(हरियो) के.जी. २५० २८० २६५
सुन्तला(नेपाली) के.जी. ७० ८० ७५
सुन्तला(भारतीय) केजी ८० ९० ८५
तरबुजा(हरियो) के.जी. ७० ८० ७५
मौसम के.जी. १७० १८० १७५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. १०० ११० १०५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
निबुवा के.जी. ५० ६० ५५
चाक्सी के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी २४० २५० २४५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ८० ९० ८५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ७० ८० ७५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५७
खु्र्सानी हरियो के.जी. १०० ११० १०६
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २०० २५० २२५
भेडे खु्र्सानी के.जी. १०० १२० ११०
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १८० २०० १९०
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २५० २८० २६५
ताजा माछा(रहु) के जी २८० २९० २८५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २०० २२० २१०
ताजा माछा(मुंगरी) के जी २५० २६० २५५

 

फलफूल तथा तरकारी हामीले खुद्रामा कतिमा किनीरहेका छौँ ? यस्तो छ आजको थोक मूल्य

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार ०८:३८ मा प्रकाशित

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी...

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...