back
CTIZAN AD

बिग ब्यास लिगको लागि निकोलस पुरन मोलबर्न स्टार्समा अनुबन्धित

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

879 

shares

२८ कार्तिक, काठमाडौँ । २०२० को बिग ब्यास लिगका लागि वेस्टइंजिका विस्फोटक विकेट किपर ब्याट्सम्यान निकोलस पुरन मोलबर्न स्टार्समा अनुबन्धित भएका छन । उनको बिग ब्यास लिगमा यो पहिलो सिजन हुनेछ ।

मेलबर्न स्टार्सले आफ्नो आधिकारीका ट्वीटर ह्याण्डलबाट ट्वीट गदैँ निकोलस पुरनलाई टिममा अनुबन्धित गरिएको जानकारी दिएको हो ।

उनले २०२० को आईपिएलमा पंजाबका लागि निकै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १४ खेल खेल्दैँ ३४५ रन बनाएका थिए । यस क्रममा उनले २५ छक्का प्रहार गरेका थिए र २०२० को आईपिएलमा सबै भन्दा कम बल खेल्दैँ अर्धसकत समेत प्रहार गरेका थिए ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार ०९:४३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...