back
CTIZAN AD

कामना सेवा विकास बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

639 

shares

काठमाडौं । कामना सेवा विकास बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले अहिलेको कठिन परिस्थितीलाई मध्यनजर गर्दै आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत सम्पन्न गरेको हो ।

बैंकका अध्यक्ष सुदिप आर्चायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उत्सवकोे उपलक्ष्यमा शुभकामना आदन प्रदान गरेका थिए ।

शुभकामना आदानप्रर्दानको क्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको लामो यात्रामा महत्वपूर्ण सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सि।डि। एस। एन्ड क्लिेरिङ, बि.ओ.के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालक, कर्मचारी वर्ग, आम सञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक आभार प्रकट गरेका थिए ।

उक्त, कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कोभिड–१८ को कारण बैंक तथा वित्तीय संस्थाहरुमा पारेको प्रभाव र यस अवस्थामा बैंकले कर्मचारी तथा ग्राहकको सुरक्षाको लागि अपनाएका विधि प्रक्रियाहरुको बारेमा प्रष्ट पारेका थिए ।

बैंकले १३ वर्षको सुखद यात्रा पूरा गरी १४ औं वर्ष तर्फ अग्रसर भइ रहंदा सञ्चालक समिति, सम्पूर्ण कर्मचारी, शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियमनकारी निकाय लगायत अन्य सहयोगी संघ संस्थाहरुलाई बैंकका प्रमुख बस्नेतले बधाई ज्ञापन गरे ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार ११:३९ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...